पोखरीमा ठुबेर २ छाेरी सहित आमा’काे मृत्यु
माेरङ । माेरङ ग्रामथान गाउँपालिकामा पाेखरीमा डुबेर एकै परिवारका ३ आमा छाेरीकाे मृत्यु भएकाे छ गाउपालिकाकाे वडानम्बर ४ माेतीपुरममा माछाकाे पाेखरीमा डुबेर एकै परिवारका दुइ छाेरी र अामाकाे मृत्यु भएकाे माेरङ प्रहरी प्रमुख सन्ताेष खड्काले बताएका छन् । खड्का अनुसार स्थानीय रुद्र कट्वालको आइतवार साँझ पोखरीमा चाराे हाल्न जाने...
September 21st, 2020

