कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

कोराेनाले लियो एकै दिन थप १४ जनाको ज्यान, नेपालमा मृतक संख्या ३३६ पुग्यो

काठमाडौं, २७ भदौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा एकै दिन थप १४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । १० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत...

September 12th, 2020

काठमाडौंको अवस्था चिन्ताजनक, काठमाडौं जिल्लामा मात्रै भेटिए ६२० संक्रमित

२४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ६२० संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको गत २४ घन्टाको जिल्ला अनुसार पीसीआर परिक्षणको नतिजामा काठमाडौं जिल्लामा १९४ महिला र ४२६ पुरुष गरी जम्मा ६२० जनामा संक्रमण देखिएको हो । त्यस्तै उपत्यकामा भक्तपुर र ललितपुर जिल्ला ३८-३८ जना गरी...

September 11th, 2020

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

६ भदौ, काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४...

September 11th, 2020

मन्त्रिपरिषद बैठक स्थगित्, कुलमानको नियुक्ती भोलिमात्रै !

काठमाडौं, २५ भदौ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो । प्राधिकरणको कार्यकारी प्रमुखमा...

September 10th, 2020

१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

२५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको...

September 10th, 2020

यातायात र पसल खुलेपछि उपत्यकामा ह्वातै बढ्यो चहल–पहल (हेर्नुस् तस्विरहरु)

काठमाडौं, २५ भदौं । काठमाडौंमा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनेसँगै खुलेको यातायात र पसलका कारण उपत्यकामा मानिसको चहलपहल ह्वातै बढेको छ । काठमाडौं उपत्यकामा जोर–विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् । सार्वजनिक सवारीमा ट्याक्सी...

September 10th, 2020

बालिका बलात्कार आरोपमा अवकाश प्राप्त भारतीय सैनिक पक्राउ

विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिका–४ घर भएका अवकाश प्राप्त भारतीय सैनिक ५४ वर्षीय उमेश नेपाललाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । अभिभावकसँग आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकालाई दुई वर्षदेखि बारम्बार बलात्कार गरिरहेको आरोप उनीमाथि छ । प्रहरीले पक्राउ गर्दै बुधबार उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन...

September 10th, 2020

धरानकी एक युवतीको रहस्यमय मृत्यु, चार जना पक्राउ

काठमाडौं –धरान उपमहानगरपालिका–११ की २२ वर्षीया युवतीको रहस्यमय मृत्यु भएको छ । उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भदौ २२ मा सोनी हाङ्मा लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पक्राउ पर्नेहरुमा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५...

September 9th, 2020

उपत्यकामा निषेधाज्ञा खुकुलो, अब के-के खुले ?

काठमाडौं, २४ भदौं । नागरिकको दैनिकी कष्टप्रद बन्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको जानकारी...

September 9th, 2020

थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार १६७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

September 9th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent