समाचार

ट्यूमर देखिएपछि श्वेताको अचानक शल्यक्रिया

काठमाडौं । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् ।...

April 29th, 2019

मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरित, उद्धारका लागि आग्रह

सप्तरी, १६ बैसाख । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक भाञ्जा बिवाहस्थलबाटै अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले जानकारी दिएका छन् । राजविराजमा रहेको ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३...

April 29th, 2019

सगरमाथा सफाइ गर्दा भेटियो चार शव, तीन हजार किलो फोहोर संकलन

बैसाख । सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ । सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले सरकारी अग्रसरतामा पहिलोपल्ट विश्वकै अग्लो शिखर सगरमाथाको सफाइ चलिरहेको छ । सफाइ अभियानमा १२ जना अनुभवी शेर्पा सहभागी छन् । पर्यटन...

April 28th, 2019

डिस्चार्ज हुन लागेका बालकको मृत्युपछि चितवन मेडिकल कलेजमा तनाव, तोडफोड र प्रदर्शन

चितवन, १५ बैसाख । उपचारका लागि ल्याइएका बालकको मृत्युको विषयलाई लिएर चितवनस्थित चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । मृत्तक बालकका अभिभावक र स्थानीयले अस्पतालमा प्रदर्शन र तोडफोड समेत गरेका छन् । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।...

April 28th, 2019

यसरी भत्काइयो खुल्ला मञ्चको अवैध सटर

काठमाडौं, १४ वैसाख । आम नागरिकबाट चर्को विरोध भएपछि काठमाडौं रत्नपार्कको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चमा निर्माण गरिएका व्यावसायिक सटरहरु आज (शनिबार) डोजर लगाएर भत्काइएको छ । सटरकै कारण चर्को आलोचना बढेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको छ । सटर भत्काउन...

April 27th, 2019

सामाजिक अभियन्ता आङ काजि शेर्पा संगको सनसनीपूर्ण भिडियो अन्तर्वार्ता

शोसित पीडित जनताको पक्षमा सधै आवाज उठाई रहनु हुने सामाजिक अभियन्ता आङ काजि शेर्पा संग पत्रकार सुदीप भण्डारीले लिनुभएको समसामयिक बिषयको खरो भिडियो अन्तर्वार्ता आङ काजि शेर्पाको सनसनीपूर्ण भिडीयो अन्तर्वार्ता हेर्नुहोस् ,,,

April 26th, 2019

‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं, १३ बैसाख । अभिनेत्री रेखा थापासँग चलचित्र ‘हिम्मतवाली’ मा नायक बनेका सुदर्शन गौतमविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो । प्रहरी हेड क्वार्टरका केन्द्रीय प्रवक्ता...

April 26th, 2019

राष्ट्रपति भण्डारीद्वारा ता शियान बौद्ध मन्दिर अवलोकन

काठमाडौं, बैशाख १२ : चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान शियान महानगरस्थित ता शियान बौद्ध मन्दिर अवलोकन गर्नुभएको छ । चीनमा बौद्ध धर्मको प्रचारप्रसारमा उल्लेख्य योगदान गरेका महाभिक्षु हु-एन साङको योगदान झल्काउने गरी सन् ६५२ मा शियान मन्दिर बनाइएको हो । राष्ट्रपति भण्डारी चैत्य शैलीको शियान...

April 25th, 2019

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउने पाँचै जनाको सनाखत, ३४ घाइते ( मृत्यु हुने र घाइतेको नामावली)

डोटी, ११ बैसाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज...

April 24th, 2019

राज चाम्लिङ को निर्देशनमा ‘ बैनाबट्टा ‘ को छायांकन धमाधम हुदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ताप्लेजुमा धमाधम छायांकन भइरहेको छ । चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको...

April 23rd, 2019