समाचार

खाएको तीन दिनपछि दिसामा सुनको सिक्री भेटियो

१४ साउन, विराटनगर । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । नेपालले सिक्री निलेको...

July 30th, 2018

प्रियंकाको गर्धनमा ‘आयाङ्क’ नामको ट्याटु

नायिका प्रियंका कार्कीको इन्स्टाग्राम हेर्ने हो भने दैनिक रुपमा उनले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँगको सम्बन्धको बिषयमा लेखिरहेकी छिन् । प्रियंकाले आखिर किन, आफ्नो सम्बन्धलाई अझै बढी परिभाषित गर्न खोजिरहेकी छिन्, त्यो वुझ्नका लागि लामो समय घोत्लनै पर्दैन । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’को एउटा हट गीत...

July 30th, 2018

प्रधानन्यायाधीशमा जोशीले नेकपाको साथ नपाउने संकेत, संसदीय सुुनुवाइ अघि नेकपा वैठक

काठमाडौं, १४ साउन । शैक्षिक प्रमाणपत्रलगायत विभिन्न मुद्दामा विवादित बनेपछि प्रधानन्यायाधिशमा सिफारिस भएका वरिष्ठ न्यायाधिश दीपकराज जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साथ नदिने संकेत देखिएको छ । प्रधानन्याधिश बन्नुअघि नै जोशी आफै विवादमा मुछिएका कारण आफू विवादमा पर्न सक्ने देखिएपछि नेकपा जोशीप्रति सकारात्मक नदेखिएको हो । जोशीलाई प्रधानन्यायाधिशमा...

July 30th, 2018

ऋतिक र उनको पुर्व पत्नी सुजैनले फेरि बिहे गर्ने चर्चा

ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए । तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले उनीहरु डिभोर्ससम्म पुगेको चर्चा चलेको थियो । आश्चर्यको विषय...

July 29th, 2018

शान्ति शर्माको तीज गीत `माइतीघर अाइयो नि साथी ´वजारमा

पाथिभरा च्यानल -११ साउन विगत केहि वर्ष देखि तीज गीत भनेर गाइएका कतिपय गीतहरुमा परम्परागत मौलिकपन हराएको छ।तीजको भाका माथि नै अन्य भाकाहरुले हस्तक्षेप गरेका छन्।एकातिर भाका नै फरक त्यहि माथि महिला र पुरुषको उत्ताउला दोहोरी र नग्न शहरीकरणको नाममा गरिने त्यस्तै हाउभाउका भिडियोको कारणले मौलिक संस्कृति माथि नै...

July 27th, 2018

रणवीरलाई रंगेहात समातेकी थिइन् दिपिकाले

बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिन र तोडिन कुनै आइतबार पर्खिनु पर्दैन । लुगा फेरे झैं प्रेमी-प्रेमिका फेर्नेहरु धेरै छन् त्यहाँ । कुरा गरौं रणवीर कपुर र दिपिका पादुकोणको । एकताका उनी दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु...

July 27th, 2018

अशोक दर्जी बारेको विवाद टुंगियो

दमक — झापाको दमक-२ निवासी बाल गायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले केही दिनयता दर्जीको विषयमा उत्पन्न विवाद टुंग्याएको हो ।   बाल गायक दर्जीलाई उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेको छ । छलफलमा तीन बुँदे सहमति जुटेको छ ।...

July 26th, 2018

सरकार र केसीको वार्ता टोलीबीच सहमति, अनसन तोडिँदै

१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच बिहीबार दिउँसो ९ बुँदामा सहमति भएको छ । यद्यपी सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।...

July 26th, 2018

गहना लुटेर आफ्नो पसलबाट बिक्री गर्ने एक जना पक्राउ

साउन, काठमाडौं । सुनका गहना लुटपाट गरेर आफ्नो सुन पसलबाट बिक्री गर्ने आरोपमा अदालतबाट दोषी ठहर भएका गणेशबहादुर सुनार पक्राउ परेका छन् । चोरीको ३१ वटा घटनामा संलग्नको आरोपमा अदालतबाट दोषी ठहर भइसकेका नुवाकोट थानसिंह घर भई हाल ककनी गाउँपालिका ८ बस्ने ४९ वर्षका सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

July 26th, 2018

डा. केसीसँग वार्ताका लागि परामर्श

पाथिभरा च्यानल – साउन ९ । अनशनरत चिकित्सक प्राडा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा...

July 25th, 2018