सुस्मिता राईको आवाजमा पालाम ख्याली बोलको भिडियो सार्वजनिक { भिडियो सहित }

सुस्मिता राईको मधुर आवाज रहेको पालाम ख्याली बोलको पुर्बेली लोक गीत हाल चर्चामा रहेको छ | राज चाम्लिङको संगीत राज चाम्लिङ र नरेश वनेमको
शब्दमा लिम्बु जातिको संस्कृति रहन सहन र एतिहासिक स्थलको को बर्णन गरिएको छ |

पालाम ख्याली बोलको पुर्बेली लोक गीत श्रोता दर्शकहरुले मन पराएकोमा आफु उत्साहित भएको कुरा पाथिभरा च्यानल संगको कुराकानीमा यस गीतको
संगीतकार राज चाम्लिङले बताउनुभयो

अति नै कर्णप्रिय यो गीतको भिडियो लाइ अनलाईन युटुब च्यानल
मार्फत गरिएको छ |

भिडियो हेर्नुहोस् ,,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार