समाचार

बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर (रासस) ः काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा...

November 29th, 2017

केपी ओलीको सम्बोधन हुदै गर्दा लगनखेलमा बम बिस्पोट

ललितपुर । लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ । सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो । गलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले...

November 28th, 2017

मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा, १२ मंसिर (रासस) ः बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट...

November 28th, 2017

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

गोरखा, ११ मंसिर (रासस) ः उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक...

November 27th, 2017

११५ वर्षीया वृद्धाबाट मतदान

नुवाकोट, १० मंसिर (रासस) ः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गर्नुभएको छ । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले...

November 26th, 2017

सुप्रियाको नशालु आँखाको बयान गर्दै गौरव र रुपेश भिडियो सहित

हालको ब्यस्त अनि सफल मोडल सुप्रिया कटवाल उनले अभिनय गरेको गरेको धेरै  म्युजिक भिडियो चर्चित भएको छन्  | सुप्रियाको अभिनय र सुन्दरताको तारिफ निकै सुनिने गरिन्छ |काम प्रति लगनशील मिहेनेती र सबै लाई सम्मान गर्ने बानि भएकोले नै अहिले नेपाली म्युजिक भिडियोमा उनको निकै माग छ | केहि नेपालि चलचित्रमा...

November 20th, 2017

सरर हावामा रमाउदै पुष्पल खडका र बर्षा शिवाकोटी भिडियो सहित

हालका सफल म्युजिक भिडियो निर्देशक जिबन शाही कुनै पनि नयाँ म्युजिक भिडियोमा फरकपन दिनसक्नु नै  उनको बिशेषता हो भन्दा फरक पर्दैना | शाहीले नव आगन्तुक गायक देखि चर्चित गायक गायिकाको आवाजमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् |उनले निर्देशन गरेका दर्जनौ म्युजिक भिडियो चर्चित छन् |हालै  सिडी...

November 17th, 2017

नेपालमा प्रतिनिधि र प्रदेश सभामा कति सदस्यहरु हुन्छन थाहा पाईराख्नुहोस भिडियो सहित

काठमाडौं : निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेको छ । क्षेत्र निर्धारण गर्दा आयोगले जनसंख्यालाई ९० प्रतिशत र भूगोगलाई १० प्रतिशत आधार मानेको छ । संविधानअनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र तय गरिएको छ । संविधानको...

November 13th, 2017

बितोस है सारा जुनी को सफलता पछी गायक निर्मल सुब्बाको अर्को कोशेली चासोक तङनाम

निर्मल सुब्बा ले  पुर्बेली लाेकदाेहाेरी,लाेक आधुनिक,लोकपप,आधुनिक गरिअहिले सम्म  सयौं गीतहरु गाइसकेका छन् |गायिका सत्यकला राई संगको  युगल आवाज रहेको पाथीभरा शिर होस् वा गायिका मेलिना राई संगको सहकार्यमा  बितोस है सारा जुनी .. उहाले गाउनुभएको दर्जनौ गीतहरु श्रोताको मन मन्दिरमा बस्न सफल भएको छन् |सुब्बाको आधा दर्जन म्युजिक भिडियोहरु...

November 10th, 2017

काठमाडौं–६ का यी उम्मेदवारलेहरुले एउटा कार्यक्रम बाट के भने

काठमाडौं–रक्षामन्त्री तथा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ६ का उम्मेदवार भीमसेनदास प्रधानले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले थपे,‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस वा जितोस भन्नेमा कुनै चिन्ता छैन, चुनाव हुनु...

November 7th, 2017

Most Recent