समाचार

असुरक्षित गर्भपतन गराउनेको वृद्धि

छाम, ११ पुस (रासस) ः अछाममा थुप्रै महिलाले सुरक्षित गर्भपतन बारेको कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक सस्थासँगको सहज पहुँचका अभावमा असुरक्षित गर्भ पतन गराइरहेका छन् । बयलपाटा अस्पतालमा मात्र १० महिनाका अवधिमा आएका एक सय ५० महिलाको तथ्यांकले सो पुष्टि गरेको छ । अस्पतालमा आएका महिलाको...

December 26th, 2017

चलचित्र र म्युजिक भिडियोमा काम गर्नको लागि अफर आइहेको छ | मोडल मनिता चौधरी

मिस्टर एण्ड मिस थारुमा सहभागी भएर चर्चामा रहेकी मनिता चौघरी कला क्षेत्रमा लागेर केहि गर्न चाहन्छिन | मिस थारुमा भाग लिएर आफुले धेरै कुरा सिकेको मनिता बताउछिन | मनिताको सुन्दर मुहार राम्रो फिगर भएर होला अहिले उनलाई चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नको लागि अफर आइहेको छ | श्री...

December 25th, 2017

मापसे सेवन गर्ने दुई सय पैँतालिस चालक पक्राउ

काठमाडौँ, १० पुस (रासस) ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र...

December 25th, 2017

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल

चितवन, ९ पुस (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब...

December 25th, 2017

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ९ पुस (रासस) ः नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री बद्रीनारायण बस्नेतकी ७१ वर्षीया धर्मपत्नी पूर्णमाया बस्नेतको निधनमा दःुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री...

December 24th, 2017

फुटबलमा नेपाल एक स्थान तल झर्यो

फाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा...

December 22nd, 2017

पुरानो सिलिण्डरका कारण विस्फोट हुँदा एक घर ध्वस्त

मलेखु, धादिङ, ७ पुस ९रासस० ः पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पु¥याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डरहिजो बेलुका घरभित्र पु¥याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका...

December 22nd, 2017

मृत्यु अघि नै आफ्नो समाधिस्थल बनाएर चर्चामा रहेका मन प्रसाद भिडियो सहित

मृत्यु पछी समाधिस्थल पौवा पाटि चौतारा निर्माण भएको कुरा त तपाइहरु लाई थाहाभएकै कुरा हो | तर पाँचथर जिल्ला फालेलुङ गाउँ पालिका वडा न . ८ का मन प्रसाद कुरुङबाङले  मृत्यु अघि नै आफ्नो समाधिस्थल (च्यान ) बनाएर हाल चर्चामा छन्  | मन प्रसादको बारेमा सबै कुरा थाहा पाउनको...

December 21st, 2017

आगलागी हुँदा दर्जनौँ टहरा जले

खोटाङ, ६ पुस (रासस) ः केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा जलेर नष्ट भएको हो । राति करिब २ बजेको समयमा आगलागी भएको थाहा भएपछि स्थानीयवासी र प्रहरीले...

December 21st, 2017

सत्ता हस्तान्तरण गर्न सरकार आतुर छ – सञ्चारमन्त्री

काठमाडौँ, ४ पुस (रासस) ः सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार निर्वाचनद्वारा अभिव्यक्त जनमतको उच्च कदर गर्दै संवैधानिक प्रक्रिया पूरा गरेर शीघ्रातीशीघ्र सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकारको धारणा स्पष्ट पार्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो...

December 19th, 2017