कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

१५ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् । विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ...

November 1st, 2018

भ्रष्टाचारको मुद्दामा डा. भक्तमान श्रेष्ठ दोषी ठहर, एक वर्ष कैदको सजाय

१३ कात्तिक, काठमाडौं । विशेष अदालतले चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६...

October 30th, 2018

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

१३ कात्तिक, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि...

October 30th, 2018

दुश्मनी बिर्सदै करिना र प्रियंकाबीच मेलमिलाप

बलिउड नायिकाद्वय करिना कपुर र प्रियंका चोपडाको सम्वन्ध पटक्कै मिठासपूर्ण थिएन । उनीहरुले मौका पायो कि एक-अर्कालाई घोचपेच गरिहाल्थे । तर, एकाएक अहिले उनीहरुबीच मेलमिलाप देखिएको छ । यी दुईको सम्वन्धमा तितोपना आउनुको कारण भने शाहिद कपुर हुन् । पहिले शाहिद र करिनाबीच गहिरो प्रेम थियो । तर, आफूलाई...

October 29th, 2018

१२ वर्ष जेठी मलाइकासँग बिहेको तयारीमा अर्जुन कपुर

बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर अन्ततः प्रेममा खुल्न थालेका छन् । उनीहरुले अर्को वर्ष बिहे गर्ने भारतीय मिडियाहरुको दावी छ । ४० वर्ष नाघिसकेकी मलाइकाभन्दा अर्जुन १२ वर्षले कान्छा हुन् । मलाइकाले गत वर्ष अरवाज खानसँग सम्वन्धविच्छेद गरेकी थिइन् । उनका १५ वर्षका लाठे छोरासमेत छन्...

October 29th, 2018

माछा मार्ने जात्रा

काठमाडौँ — परम्परागत मेला र जात्रा थरीथरीका छन् ।तनहुँको भिमाद मालेबगरमा बर्सेनि तीन दिन नौलो प्रकारको जात्रा हुन्छ, त्यो हो माछा मार्ने जात्रा । तनहुँको भिमाद–५ मालेबगर कुलोमा माछा मार्ने जात्रामा सहभागी स्थानीय । तस्बिर : प्रताप/कान्तिपुुर चार दशकदेखि वर्षको एकपटक हुने जात्रा स्थानीयका लागि माछा समात्दै हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन लिने...

October 28th, 2018

दीपिका-रणवीरको बिहेका निम्तो पाउने को हुन् चार ‘भाग्यमानी’ ?

बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिवाह मिति सार्वजनिक भइसकेको छ । उनीहरु आगामी नोभेम्बर १४ मा पति-पत्नी बन्दैछन् । यतिबेला यो जोडीको बिहे कहाँ र कसरी हुनेछ भन्नेमा भारतीय मिडियाको आमचासो छ । केही मिडियाले जनाएअनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र...

October 28th, 2018

रवीना टन्डनः जो बिहेअगावै दुई बच्चाकी आमा थिइन्

एक जमानामा बलिउडकी चल्तापुर्जा नायिकामा पर्थिन् रवीना टन्डन । बिहे गरेपछि भने उनी सेलाइन् । ९० को दशकमा रवीनाकहाँ फिल्मको अफर लिएर पुग्ने निर्माता-निर्देशकको ताँती हुन्थ्यो । ‘मस्त मस्त गर्ल’ भनेर चिनिने उनी रोमान्टिक भूमिकामा खुब खुल्थिन् । सेड्यूल मिलाउन नसकेर उनले थुप्र्रै ठूला ब्यानरमा फिल्म पनि छोडेकी छन्...

October 28th, 2018

आइपुग्यो विश्वकप क्रिकेटको ट्रफी काठमाडौं

२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ। ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा...

October 27th, 2018

नयाँ नोट छाप्दा ७९ करोड खर्च

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैं अघिसम्म मात्रै ६२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको छ । राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैयमासमा ४६ करोड ५५ लाख प्रति नयाँ नोट छपाई गरेको...

October 23rd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent