कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

दीपिकालाई इन्गेजमेन्टको असरः पक्का भएको फिल्म छाड्नुपर्‍यो

नायक वा नायिका बिहे गरेपछि हराउँछन् या निर्माताले पत्याउँदैनन् भन्ने चर्चा ग्ल्यामर दुनियाँमा खुबै हुन्छ । यो उदाहरण धेरै कलाकारमा लागू भएको पनि पाइन्छ । कतिपय भने बिहे गरेपछि झनै चम्किएका छन् । दशैंको टिका लगतै प्रेमी दिवाकर भट्टराइसँगै इन्गेजमेन्ट गरेरे थाइल्याण्डमा रमाइरहेकी नायिका दीपिका प्रसाँइलाई चलचित्रको दुनियाँमा भने...

November 6th, 2018

राजपाका महामन्त्रीसहित सबै परिवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब अकूत सम्पत्ति आर्जन गर्नेहरुको छानबिन अगाडि बढाउने भएको छ । सोमबारमात्रै मधेशी निजामती कर्मचारी मन्चका पूर्वअध्यक्ष तथा हाल राष्ट्रिय जनता पार्टीका महामन्त्री विनोदकुमार सिंहविरुद्ध आयोगले विशेष अदालतमा पदमा हुँदा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरेको छ ।...

November 5th, 2018

लाम्दाक सेवारो एल्बमको गीतहरुको रेकर्डिङको तयारीमा गायक आशा हाङ आङबो

सिक्किमका गायक आशा हाङ आङबो लाइ बहुप्रतिभाशाली व्यक्ति को रुपमा चिनिन्छ | उहाँ नृत्य अभिनय र गायनमा पोख्त हुनुहुन्छ | हरपल सृजनामा लागिरहनुहुने आशा हाङ आङबोको सिक्किममा आफ्नै पहिचान र परिचय छ | करिब छ बर्ष संगीतको औपचारिक शिक्षा लिनुभएको गायक आशा हाङ आङबो स्पस्ट बक्ता मेहिनेती लगनशील र...

November 4th, 2018

पद्मरत्न तुलाधरको निधन

१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।...

November 4th, 2018

गौचन हत्या प्रकरणः गुन्डा नाइके समिरमानकी श्रीमती पक्राउ

१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए । यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी...

November 4th, 2018

गायक प्रमोद खरेल निर्मला पन्तको परिवारलाई भेट्न घरमा

महेन्द्रनगर : नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गरेका छन्। महाकाली पारी आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन आएका खरेलले शनिबार बिहान घरमै पुगेर बुबाआमा र घरका अन्य सदस्यसँग भेट गरेका हुन्। भेटका क्रममा खरेलले गीत संगीतको माध्यमबाट आफूले पनि निर्मलाको...

November 3rd, 2018

महोत्तरी पुगेर मन्त्री पोखरेल र महासेठले गरे रेलवेको अनुगमन

१७ कात्तिक, महोत्तरी । शनिबार महोत्तरी आएका दुई मन्त्रीले यहाँको रेलवेको अनुगमन गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बर्दिवास–३ गौरीडाँडामा बर्दिवास नगरका बासिन्दासँगको रेल्वे जग्गाको मुआव्जा निर्धारणबारेको छलफलमा पनि सहभागी भए । भेलामा मन्त्री महासेठले रेल्वेका लागिको जग्गाको...

November 3rd, 2018

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक, अब मासिक ११ सय रिंगिट पाइने

क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् । हाल...

November 2nd, 2018

मिटुमा मुछिएपछि इन्डियन आइडलबाट अनुमल्लिक आउट

भारतीय टेलिभिजनमा प्रशारण हुने गायन रियालिटी हो ‘इन्डियन आइडल’ १० औं संस्करणसम्म आइपुग्दा संगीतकार अनु मल्लिक यसका अभिन्न हिस्सा थिए । तर, अब कार्यक्रममा उनी देखिने छैनन् । मिटुमा मुछिएपछि अनु मल्लिकको इन्डियन आइडल यात्रा समाप्त भएको हो । यौन उत्पीडनको गम्भीर आरोप लागेका कारण च्यानलले उनलाई निर्णायकबाट हटाउने...

November 2nd, 2018

दीपिका र दिवाकरको शैलीः पहिले प्रेम लुकाउने, अब खुलेरै देखाउने

नायिका दीपिका प्रसाँइले आफ्ना प्रेमी दिवाकर भट्टराइसँग प्रेम गरेको ४ बर्षपछि मात्र यो सम्बन्धलाई स्विकार गरिन् । निर्देशक भट्टराई र नायिका प्रसाँइले कोर्ट म्यारिजपछि इन्गेजमेन्ट पनि गरिसकेका छन् । यी दुइले ४ बर्षसम्म प्रेम लुकाउन खोजेपनि सकेका थिएनन् । मिडियामा प्रेमको समाचार आएपछि दुबैले मिडियालाई नै गाली गर्दै खण्डन...

November 1st, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent