किरात राई सस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ्’ ( शिरफुल ) लाई युनिभर्सल सटिपिकेट
पाथिभरा च्यानल -भगीराज राईको निर्देशनमा निर्माण भएको किरात राई सस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्’लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोछ । यस चलचित्रको निर्देशक भगिराज राइले आफ्नो मिहेनतको कदर भएको ले आफु निक्कै उत्साहित भएको कुरा पाथिभरा च्यानल लाई बताउनुभयो |...
November 11th, 2018

