कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

गौरा पर्वमा नेताविरुद्ध कडा नाराबाजी

टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

August 26th, 2024

यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने बताएका हुन्। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले...

August 26th, 2024

सन्तोष लोकसम लिम्बू बने २०२४ को ‘मिस्टर नेपाल’

काठमाडौं । ‘मिस्टर नेपाल–२०२४’को उपाधि झापाका सन्तोष लोकसम लिम्बूले जितेका छन् । संघीय राजधानी काठमाडौंमा शनिबार भएको ग्राण्ड फिनालेमा आफ्ना ३७ जना प्रतिस्पर्धीलाई उछिन्दै २० वर्षीय सन्तोषले ‘मिस्टर नेपाल’को उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै सन्तोषले पाँच लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथै, सन्तोषले ‘मेन...

August 25th, 2024

उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ बाट दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुदघाटन

img

काठमाडौं | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्ती गौडा काठमाडौंमा हालै शुभारम्भ भएकोछ | उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उदघाटन गर्नुभयो दुलही ब्युटी एण्ड फेशन स्टुडियोको सञ्चालक एवं फेसन डिजाइनरसमेत रहेकी गोपिमाया थुलुङ सानै देखि मिहेनेती र सृजनशील साथै सफल ब्युटीसियन पनि हुनुहुन्छ | समय अनुसारकाको...

August 25th, 2024

२२ दिनमै फिल्म ‘कार्साङ’को छायांकन सकियो

काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले...

August 20th, 2024

परराष्ट्रमन्त्री राणाको भारतीय विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौं । भारतको पाँच दिनको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन् ।   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको...

August 19th, 2024

अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा उनले ट्रफीसहित १० लाख रुपैयाँ हात पारिन्। कोच प्रमोद खरेलको टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। फिनालेमा ८ जना फाइनलिस्टहरुले प्रतिस्पर्धा जनाएको थिए। खरेलको टिमबाट तामाङसहित लाक्पा शेर्पा फिनालेमा पुगेका थिए।...

August 18th, 2024

याक्थुङ मुन्चइत चोक सयङको बार्षिक उत्सवमा साहित्यकार येहाङ लाओती बाट आजिबन सदस्य ग्रहण गर्नुहुदै गायिका निरन्ता नेम्बाङ

याक्थुङ मुन्चइत चोक सयङको बार्षिक उत्सवमा साहित्यकार येहाङ लाओती बाट आजिबन सदस्य ग्रहण गर्नुहुदै गायिका निरन्ता नेम्बाङ

August 17th, 2024

डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरूको जोड

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा डिजिटल बैंकिङ कारोबारलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्ता बताएका हुन्। उनीहरूले पछिल्लो समय डिजिटल कारोबारमा ठगी बढिरहेको...

August 17th, 2024