कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

एभरेष्ट महिला भलिबल लिगको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) को टोलीको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक भएको छ । नेपाल भलिबल संघसँगको सहकार्यमा इन्फिनिटी ड्रिम्सले आयोजना गर्न लागेको लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछ । आयोजकले शुक्रबार प्रेसर लिजमार्फत सहभागि ६ टोलीको नेपाली खेलाडीको...

August 17th, 2024

विजय कृष्णमूर्तिसँग के बुझ्न पशुपति पुगेको थियो प्रहरी

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा साउन १ देखि सञ्चालित कोटिहोम महायज्ञ शुक्रबार (साउन ३२ गते) सम्पन्न हुँदै थियो। एक महिना लामो महायज्ञ समापनको दिन शुक्रबार राति भने त्यहाँ होहल्ला र तनाव भयो। मध्यराति महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्ति आत्तिँदै फेसबुक लाइभमा देखिए। उनी भन्दै...

August 17th, 2024

चलचित्र ‘रीत’ अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुदै

काठमाडौं । लिम्बू भाषा संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुनेभएको छ । निर्देशक दिनेश लिङ्देनका अनुसार बेलायतपछि अमेरिकामा चलचित्र प्रदर्शन हुन लागेको हो । यही अगष्ट १८ मा न्यूयोर्कस्थित अल्मस्ट क्वीनको हलमा हुने विशेष प्रदर्शनका लागि निर्देशक लिङ्देन न्यूयोर्क पुगिसक्नुभएको छ । ‘फिल्म प्रदर्शनबाट संकलन...

August 13th, 2024

पूर्वमन्त्रीसहित जुवाखालबाट ११ जना पक्राउ

काठमाडौँ महानगरपालिका–८ स्थित गौरीघाटबाट ११ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ जुवा खेलिरहेको आरोपमा पूर्वमन्त्री तथा कोसी प्रदेशसभा सांससद बुद्धिकुमार राज भण्डारीसहित ११ जना पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सांसद भण्डारीसहित उत्तम प्रसाद राई, बीर बहादुर राई, अनिष...

August 11th, 2024

टेलिभिजन रियालिटी शो ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा

काठमाडौँ । हास्य ब्यङ्ग्यमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमबिच घोषणा गरिएको सो कार्यक्रम रेस्क्यु क्रियसनले निर्माण गर्न लागेको हो । ‘कमेडी फर करियर’ भन्ने नारासहित प्रसारणमा आउन लागेको कार्यक्रम जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब र रेडियो जनता ८९ ।१...

August 9th, 2024

विद्युत् प्राधिकरणका २ सञ्चालकलाई नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश

नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई तत्काल नहटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।  दुई सञ्चालकहरु कपिल आचार्य र भक्तबहादुर पुनलाई मन्त्रालयले सञ्चालक समितिबाट हटाएको थियो। सोविरुद्ध उनीहरु बुधबार सर्वोच्च पुगेका थिए।  उनीहरुले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो।  न्यायाधीश सुनीलकुमार...

August 8th, 2024

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।

August 7th, 2024

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ?

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।  गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो । कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा...

August 7th, 2024

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

August 6th, 2024

५ सुन्दरीलाई पछि पार्दै आश्मा बनिन् मिस नेपाल

काठमाडौं, साउन २० । मिस नेपाल-२०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको फाइनलमा आश्माले ‘मिस नेपालको उपाधि उचालेकी हुन् । २५ सुन्दरीलाई पछि पारेर विजेता बनेकी केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण...

August 4th, 2024