झ्याप्लेखोला पहिरोमा ४ वटा बस पुरिएको पुष्टि, हालसम्म ३० जनाको शव निकालियो, आफन्तहरु घटनास्थलमा
गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् । अहिलेसम्म पुरिएका गाडीहरूबाट ३० जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो । झ्याप्ले खोलामा भेटिएको सबै शव त्रिवि शिक्षण अस्पताल ल्याइने प्रहरीले...
September 29th, 2024

