कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुकुम्लुङ्म संघर्षको आन्दोलनमा थप साथी पाउँदा अर्को उर्जा आएको छ निरन्ति तुम्बापो

काठमाडौं | शिल्पी थिएटरमा नाटक ‘मुक्कुम्लुङ’ को नियमित मञ्चन भैइरहेको छ । कथा – डा. चित्र मावो लेखन

अवधारणा तथा नाट्यरुपान्तरण – राजन मुकारुङ

निर्देशन – पवित्र राई नाटक ‘मुकुम्लुङ ; आदिवासी लिम्बु समुदायको पवित्र भुमि लिम्बू संस्कार ताप्लेजुङ जिल्लाको परिचय दिन सक्ने नाटक, विगत लामो समयदेखि मुकुम्लुङ्म संघर्षको आन्दोलनमा नाटकदेखीको आन्दोलनमा थप साथी पाउँदा अर्को उर्जा आएको छ ।

प्रदेश नम्बर १ पुनः नामङकनमा लडिरहेका आन्दोलनको संघर्ष नोकोशि नोकेबलकार पहिचानको आन्दोलनको यथार्थ संघर्ष र मुन्धुमको महत्त्व नाटकमा मञ्चन गर्न हिम्मतको लागि लेखक , निर्देशकप्रती मेरो समान छ । सम्पूर्ण कलाकारहरुले कलाको न्याय गरेको छ्न । सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।

मंचन समय साझ ५.१५ मा काठमाडौ शिल्पी थेर्टरमा असोज २० गतेसम्म मन्चन हुन्दै छ हेर्न निम्तो छ ।@ काठमाडौ मिति २०८१/६/४ गते । किरात याक्थुङ चुम्लुङको महासचिव निरन्ति तुम्बापोको फेसबुक बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |