कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

सर्बोकृस्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बा लाई

‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २०२४’हालै काठमाडौंमा आयोजना गरियो । उक्त अवार्ड समारोहमा सर्बोकृस्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बा लाई प्रदान गरियो | त्यस्तै लोजिमा चलचित्र बाटै सर्बोकृस्ट नायिकाको अवार्ड बिमला लिम्बुले प्राप्त गरिन | पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड समारोहमा आदिबासी...

July 13th, 2024

उपचुनावमा पनि मोदीलाई धक्का, १३ मध्य १० सिटमा विपक्षी गठबन्धको जित

हालै सम्पन्न लोकसभा निर्वाचनमा धक्का खाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले उपचुनावमा पनि नराम्रो पराजय व्यहोरेको छ। बुधबार विभिन्न राज्यका १३ लोकसभा सिटमा उपचुनाव भएको थियो। शनिबार सार्वजनिक गरिएको उक्त चुनावको नतिजा अनुसार कुल १३ सिटमध्ये भारतीय कांग्रेसले नेतृत्व गरेको गठबन्धनले १० सिटमा जित हात पारेको...

July 13th, 2024

त्रिशूलीमा खसेको बससँगै रौतहटका दुई परिवारका आठ जना बेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार राति खसेको पहिरोले सोहोरेर त्रिशूलीमा खसाएको बसँसगै रौतहटका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।  दुर्घटनामा रौतहट बौधिमाई नगरपालिका–३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका हुन् ।  सिमलतालमा लेदोसहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका–३ मटिअर्वा गाउँ र गरुडा...

July 13th, 2024

गायक हसन राईको ‘मखमली चोली’ भब्य कार्यक्रमको साथ् भिडियो सार्वजनिक

काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको...

July 9th, 2024

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ। मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता...

July 9th, 2024

प्रकाश लिम्बूको निर्देशन रहेको ‘तिमी मेरो’ गीतको भिडियो सार्वजनिक

काठमाडाैं । दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो...

July 3rd, 2024

लोकप्रिय हुदै संगम लिम्बु र कौशिलाको ‘शिरफुल चट्टै’ (भिडियो सहित)

काठमाडौं | गायक संगम लिम्बू र कौशिला लिम्बुले हालै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ सार्वजनिक भएको केहि समया नै लोकप्रिय भएको छ | युटुबमा उक्त गीतको भिवर्स र कमेन्ट लोभ लाग्दो छ भने टिकटकमा पनि ‘शिरफुल चट्टै’ बोलको गीतमा भिडियो बनाउनेको संख्या बढी रहेकोछ...

July 2nd, 2024

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको ‘जिन्दगी हो खेल जस्तै’को भिडियो सार्वजनिक

सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्र^ याप’ मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार ब^ गरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी...

July 2nd, 2024

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं...

July 2nd, 2024

नेकपा एसको महाधिवेशनमा प्रचण्ड र देउवासहितका शीर्ष नेता पुगे, गएनन् ओली

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशन उदघाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर...

June 30th, 2024