गगन थापाको क्षेत्रमा एमालेको जित, बुढानिलकण्ठ १३ मा पुरै प्यानल विजयी…
काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । बुढानिलकण्ठ नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो भने कांग्रेस सभापति शेरबहादुर देउवा बसेको टोल हो । एमाले सचिव योगेश भट्टराईका अनुसार बुढानिलकण्ठ नगरपालिकास्थित...
May 15th, 2017