नयाँ वर्षका दिन करिब चार लाख शिशु जन्मिए
संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ। यसरी नयाँ वर्षमा जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ। युनिसेफका अनुसार आधाभन्दा बढी शिशुको जन्म नौवटा राष्ट्रमा भएको छ। ती...
January 4th, 2018

