कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

नेपाली चलचित्र रेश जनवरी २८ मा हङकङमा भब्य प्रिमियर हुदै छ |

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” जनवरी २८ तारिक आईतबार का दिन हङकङ मा प्रथम प्रीमियर संगै बिशेस  प्रदर्सन हुदैछ ! दुबई लगायत नेपालको बिभिन्न रमणीयस्थलमा छयांकन गरिएको रेश मा हरेक मानिसको सपना...

January 11th, 2018

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ, २६ पुस (रासस) ः विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन् । सो घटनामा संलग्न काठमाडाँै तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडाँै पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल...

January 10th, 2018

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ २६ पुुस (रासस) ः रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता...

January 10th, 2018

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

भक्तपुर, २६ पुस (रासस) ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको छ । आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई...

January 10th, 2018

देश र जनताको हितमा रहेर काम अघि बढाउनुस्– प्रधानमन्त्री देउवा

नारायण न्यौपाने काठमाडौँ, २५ पुस (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिनुभएको छ । नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने...

January 9th, 2018

जनादेशलाई दराजमा थन्काउन पाइँदैन ः नेम्वाङ

काठमाडौँ, २३ पुस (रासस)ः नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उहाँले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई...

January 7th, 2018

फोहर फालेको उजुरी गर्नेलाई भत्ता

पथरी, मोरङ, २२ पुस (रासस) ः विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी...

January 6th, 2018

किन भयो टेलिकमको नेटवर्क पाँच घण्टा अवरुद्ध ?

काठमाडौं : शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बिहान तीन बजेबाट नेटवर्क आएको समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको छ । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच घण्टासम्म टेलिकममा समस्या आएको टेलिकमका इन्जिनियर राजेन्द्र पौड्यालले जनाकारी गराएका छन् । पैड्यालका अनुसार पाटनको सुन्धारामा...

January 6th, 2018

गायिका अन्जु पन्तको स्वरमा गीतकार संगीता उप्रेतीको कसैले गरेको भुल हुँ म सार्वजानिक ( भिडियो सहित )

कसैले गरेको भुल हुँ म शब्द ,संगीत , स्वर अनि अनि उत्कृट म्युजिक भिडियो संयोजन  यो गीतको भावले सबै लाई भाबुक बनाउछ |   गीतकार तथा समाजसेवी संगीता उप्रेती रिजालको सामाजिक परिबेस ले ओतप्रोत भएको  गायिका अन्जु पन्तको सुमधुर आवाजमा म्युजिक भिडियो सहित सार्बजानिक भएको छ l लामो समय देखि...

January 5th, 2018

तेह्र किलो ५०० ग्राम गाँजासहित एक महिला पक्राउ

भक्तपुर, २१ पुस (रासस) ः भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिवार पक्राउ गरेको हो । तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित...

January 5th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent