कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

८४ वर्षीय वृद्धको पाकेट मार्ने यसरी परे प्रहरी फन्दामा

काठमाडौं– भक्तपुरबाट उपचारका लागि एक बृद्ध काठमाडौं आउँदै थिए । सार्वजनिक बस चढेका ती बृद्धलाई जडिबुटी आईपुगेपछि दुई जना युवाले घेरा हाले, अनि उनको साथमा भएको ३० हजार नगद पाकेट मारेर ओर्लिए । घटना एक साता अघिको हो, संयोगले त्यो गाडीमा सादा पोशाकका केही प्रहरी पनि चढिसकेका थिए ।...

February 3rd, 2018

३३ लाखसहित सुर्खेतमा ६ जुवाडे पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले ३३ लाखसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

February 1st, 2018

फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

ललितपुर, १७ माघ : सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी,...

January 31st, 2018

भिटामिन ईका स्रोत र यसका फाइदा

स्वस्थ्यप्रति सचेत व्यक्तिहरुले संभव भएसम्म त्यही खानेकुरा खान्छन्, जसले शरीरलाई आवश्यक पोषक तत्वको आपूर्ति गरिदिन्छ । हामी चाहि अघाउनका लागि खान्छौं । तर, खानेकुराको खास महत्व भनेको त्यसबाट पोषण तत्व प्राप्त गर्नु नै हो । हामीलाई थाहा नै छ, शरीरलाई विभिन्न किसिमको पोषक तत्व आवश्यक हुन्छ । अतः त्यस्ता...

January 31st, 2018

यो जिबन मैले साँचेको तिमीलाई भनेर,, गायिका सुनिता थेगिम संग रमाइलो भिडियो कुराकानी

हाल चर्चामा रहेकी गायिका सुनिता थेगिम लिम्बुको समधुर स्वरले धेरैको मन जिती सकेको छ | उनलाई अहिले भरस्टाल गायिकाको रुपमा चिनिन थालिएको छ | सुनिता जस्तोसुकै गीत गाउन खप्पिस छिन | उनि अहिले आफ्नै नयाँ एल्बमको तयारीमा लागेकिछिन | हङकङ कोरिया लगायत केहि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन |...

January 30th, 2018

सुनचाँदीको मूल्य घट्यो, यस्ताे छ अाजकाे मुल्य

काठमाडौं, माघ १६ / केही दिनदेखि यथावत रहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन बजारमा तोलामा ४ सय रुपैयाँ घट्दै ५७ हजार रुपैयाँ कायम भएको छ । हिजोसम्म सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच...

January 30th, 2018

कांग्रेस नेताहरुले बानेश्वर चोकमा जुत्ता पालिस गरेर उठाए ३१ हजार

काठमाडौँ — बिहान ९ बजेको समयमा मंगलबार नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा केही कांग्रेस नेताहरु भुइँमा कागज ओछ्याइ बसेका थिए । हातमा बुरुस र पालिस लिएर लहरै बसेका नेताहरु त्यहाँ जुत्ता पालिस गराउन चाहनेहरुको पालिस गर्दै थिए । यो दृष्य कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित राजनीतिक शुद्धिकरण (जुत्ता पालिस) कार्यक्रमको हो...

January 30th, 2018

विमानस्थलबाट सुनको बालासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने दुई वटा वालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने सिराहाका १८ वर्षीय रमेश यादब छन् । कतारको दोहाबाट आएका यात्रुहरुसँग सुनको बाला सङ्कलन गरिरहेका वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...

January 29th, 2018

हतार–हतार प्रदेश मुख्यालय

विराटनगर — प्रदेशसभाको बैठक माघ २५ भित्र भइसक्नुपर्ने भएकाले सातै प्रदेशमा हतार–हतार तयारी भइरहेका छन् । बैठक हल, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख तथा उपसभामुखका कार्यालय एवं मन्त्रालय रहने भवनका लागि स्थानीय प्रशासनले व्यवस्थापन गरिरहेका छन् । प्रदेशसभाको बैठक सञ्चालन विधि सिकाउन संसद् सचिवालयका कर्मचारी सबै प्रदेशमा जाँदैछन् । सुर्खेतस्थित प्रदेश ६ को...

January 29th, 2018

आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या

रुकुम, २८ पुस- सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा...

January 12th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent