सुनचाँदीको मूल्य घट्यो, यस्ताे छ अाजकाे मुल्य

काठमाडौं, माघ १६ / केही दिनदेखि यथावत रहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन बजारमा तोलामा ४ सय रुपैयाँ घट्दै ५७ हजार रुपैयाँ कायम भएको छ । हिजोसम्म सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७ सय ५५ रुपैयाँ कायम भएको छ । हिजोसम्म चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार