कल्पना योङहाङ नेपाल उधोग संघको गरिमामय उपाध्यक्ष पदमा बिजयी
द हाईलेण्ड आर्टकी प्रोपाईटर समाजसेबी नेपालि राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ |नेपाली ढाका लाईविश्व बजारमा प्रबदन गर्न कल्पना योङहाङले अतुलनीय भूमिका निभाउनु भएको छ | ढाकाविद,तथा सफल व्यवशायि योङ्हाङ ले नेपाल उधोग संघको गरिमामय उपाध्यक्ष पदमा बिजयी हुनु भएपछी आफुले गरेको कामको कदर भएको साथै...
February 10th, 2018

