


यस कार्यक्रमकै निम्ति पुर्व तयारी गरिरहेकी गायिका अमृता सम्बाहम्फे लिम्बुले भनिन एफ एल एफ अवार्डले लिम्बु चलचित्रकर्मी, कलाकारहरु सबैलाइ उर्जा मिल्नेछ साथै यसले अझ बढी उचाइमा पुर्याउनेछ । भव्य र सभ्यताको साथ हुन गइरहेको यो अवर्डमा मेरो पनि उपस्थिती र प्रस्तुती रहनेछ उनले थपिन ।