यो जिबन मैले साँचेको तिमीलाई भनेर,, गायिका सुनिता थेगिम संग रमाइलो भिडियो कुराकानी

हाल चर्चामा रहेकी गायिका सुनिता थेगिम लिम्बुको समधुर स्वरले धेरैको मन जिती सकेको छ | उनलाई अहिले भरस्टाल गायिकाको रुपमा चिनिन थालिएको छ | सुनिता जस्तोसुकै गीत गाउन खप्पिस छिन | उनि अहिले आफ्नै नयाँ एल्बमको तयारीमा लागेकिछिन | हङकङ कोरिया लगायत केहि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन | उनको आवाजमा नेपालि र लिम्बु गरि करिब दुई सय गीत रेकर्ड भइसकेकोछ | प्रस्तुत छ पाथीभरा च्यानलको लागि निषेश आङदेम्बेले गर्नु भएको रमाइलो भिडियो कुराकानी ,,

मुख्य समाचार


Most Recent