बिबाह भनेको बन्धन होइन एक अर्का बिचको बिश्वास हो, गायिका मनु नेम्बाङ ( भिडियो )

बिशेष गरि लिम्बु र नेपाली गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ आफ्नो समधुर
आवाजको कारण अहिले देश बिदेशमा चर्चामा रहेकी छिन | पांचथरमा जन्मेर हाल काठमाडौं लाई आफ्नो कर्मथलो
बनाइएकि मनु नेम्बाङले यहाँ सम्म आइपुग्न जिन्दगीको यात्रामा धेरै संघर्स गरेकी छिन | प्रस्तुत छ गायिका
नेम्बाङ संग उनको बिगत र बर्तमानको बारेमा मार्मिक कुराकानी ( भिडियो )

 

 

 

 

 

मुख्य समाचार


Most Recent