कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै देउवाले उठाए एमालेमाथि प्रश्न

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले भने,‘यहाँ अघि कांग्रेसलाई गाली गर्नुसम्म गरियो, मदन भण्डारीको बारेमा राम्रै बोलुँला भनेर आएको थिएँ, तर यहाँ कांग्रेसलाई गाली गरियो, मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन्, ड्राईभरको पनि हत्या भयो...

April 22nd, 2024

देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन

पाँचथर । देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन भएको  छ । शुक्रबार फिदिमस्थित होटल मानस्वीको सभाहलमा गरिएको हो । याक्थुङ फिल्म्स् र याक्थुङ लेखक संघको आयोजनामा गरिएको समारोहमा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कवि मधुराज केरुङ र मुन्धुम अध्येता तथा लेखक लक्ष्मण लावतिले समिक्षा गरेका थिए । उक्त...

April 21st, 2024

लिम्बु साँस्कृतिक परिषदको २० ओैँ वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

पाँचथर । लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस मनाइएको छ । बुधबार जिल्ला शाखा पान्थरको आयोजनामा सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ्को बिषयगत समितिको रुपमा रहेको लिसापको बिसौँ स्थापना दिवस मनाइएको हो । पान्थर सहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौ र चितवनमा...

April 18th, 2024

अमेरिकामा बसोबास गर्नुहुने दिप्स लावतीको मेमोरी-२ सार्वजनिक नेपाली गीत संगीतमा निरन्तरता दिदैँ

गायक दिप्स लावतीको रमाइलो साँझमा सार्वजनिक भएको छ । अमेरिकामा बसोबास गरेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिई रहेका गायक दिप्स लावतीले भुटानी शारनार्थीको मिलन र बिछोडको याथार्थलाई समेटेर मेमोरी-२ अडियो-भिडियो दिप्स युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन् । जस्मा आफनै शब्द संगीत र आवाज रहेको छ । संगीत संयोजक...

April 17th, 2024

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति

सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ।  सोही अनुसार कांग्रेससहितको नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएको छ। र सो पत्र प्रदेश प्रमुखलाई दिएको छ। नाउपाका सांसदहरूले दाबी छोड्न तयार भएपछि सत्तागठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

April 16th, 2024

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले–माओवादीद्वारा ‘संकल्प प्रस्ताव’ पेस

काठमाडौं । कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । उनीहरूले २५ वैशाखभित्र कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरा संकल्प प्रस्तावमा उल्लेख गरेका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी...

April 15th, 2024

लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सम्पन

काठमाडौ । २ बैशाख २०८१ आइतबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन निर्माण गरेका हुन् । ‘चे’ को अर्थ नेपाली भाषामा...

April 14th, 2024

कोरियन भाषा परीक्षा उत्तीर्ण  विद्यार्थीलाई बिरुवासहितको माटो दिंदै बिदाई गरियो  

काठमाडौँ । ईपिएस अन्तरगत रोजगारीका लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका आफ्ना विद्यार्थीलाई स्लास एडुकेशन फाउन्डेसनले मायाको चिनोस्वरुप बिरुवासहितको माटो प्रदान गरेको छ ।  ललितपुरलस्थित लगनखेलमा विगत लामो समयदेखि सञ्चालित स्लास एडुकेशन फाउन्डेसन प्रालिले भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीलाई मायाकाे चिनाे प्रदान गरेकाे हाे । शुक्रवार बिहान लतिलपुर स्काउटको प्राङगणमा आयोजित...

April 12th, 2024

काठमाण्डौमा ‘लोजिमा’को उत्साहजनक विशेष प्रदर्शन, अधिकांश दर्शक आँसु पुछ्दै बाहिरिए l

उप सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा काठमाण्डौमा पहिलोपटक लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ को विशेष शो सम्पन्न भएको छ l कमलपोखरीस्थित बिग मुभिजको २ वटा हलमा एकसाथ सम्पन्न सो विशेष प्रदर्शन समारोहमा आफ्ना भनाईहरु राख्दै उप सभामुख रानाले जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको...

April 11th, 2024

प्रतिनिधि सभाको अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको बताएका छन्। उनले चाँडै यो समस्या समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्।  बिहीबार बिहान विराटनगरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै हुने र त्यसका लागि राजनीतिक तहमा संवाद...

April 11th, 2024