कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ मा

विराटनगर । कोसी प्रदेशसभाको विशेष अधिवेशन आउँदो वैशाख ६ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार अधिवेशन आह्वान गरेका हुन् । केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा सरकार परिवर्तनको प्रयास सुरु भएको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको...

April 10th, 2024

उप सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा काठमाडौंमा लोजिमाको भब्य रुपमा बिशेष प्रदशन

उप सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा चलचित्र लोजिमाको भब्य रुपमा बिग मुभिज सेन्टरमा कमल पोखरी काठमाडौंमा बिशेष प्रदशन भएको छ | चलचित्र लोजिमाको जीवन्त प्रेम कथा र लिम्बु भाषा सस्कृतीको संरक्षण र यसको प्रवद्धनमा चलचित्रले दिन खोजेको संदेश आफु लाई मन परेको उप सभामुख इन्दिरा रानाले बताउनु भयो |...

April 8th, 2024

सरकारले तोकेका निषेधित क्षेत्र स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका छन् । उनले चैत २७ गते बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन हुने जानकारी दिएका हुन् । उनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । ‘सरकारले जुलुसलाई अवरोध गर्ने काम नगरोस्,’ आज...

April 7th, 2024

लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमारको ‘ओयाम दर्पण’ सार्वजनिक

गीतकार तथा लेखक लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृति सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा दुवै कृति काठमाडौंमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सार्वजनिक गरिएको हो। शिक्षकसमेत रहेका ७७ वर्षिय भिमकुमार सेलिङ श्री गुप्तेश्वर माध्यमिक विद्यालय याङ्वरक...

April 2nd, 2024

इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने रास्वपाको तयारी

 राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी...

March 26th, 2024

उपनिर्वाचनः एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको...

March 24th, 2024

बयान दिएर बाहिरिँदै विनोद चैधरीले भने: राजनीतिक स्टन्ट गर्नेहरुलाई मैले चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन

काठमाडौं,८ चैत । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘स्टन्ट’ को संज्ञा दिएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका...

March 21st, 2024

फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ महोत्सव हुँदै

 पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ। २०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार एवंम् पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको बताइएको छ। त्यस्तै स्थानीय...

March 19th, 2024

प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिमा स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न भएको छ l सभा हिजो चैत ३ गते शनिबार काठमाण्डौमा आयोजना भएको थियो l सभाका संयोजक वरिष्ठ चलचित्रकर्मी विनोद सेराङले स्व. सुब्बाको व्यक्तित्वको बारेमा चर्चा गर्दै उहाँको नाममा छिट्टै अक्षयकोश खडा गरिने र चलचित्र निर्देशक...

March 18th, 2024

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डको प्रसन्नता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७,...

March 13th, 2024