निरन्ता नेम्वाङ र धिरेन बोखिमको स्वरमा मे? रिङगेन मिम्जे बोलको पालमको भिडियो सार्वजनिक
अहिले नेपाली र लिम्बु साङ्गीतिक बजारमा गायिका निरन्ता नेम्बाङको स्वर रहेको पालामले लाखौ श्रोता दर्शकको मन जितिरहेकोछ यसै क्रममा ओ एस कम्पनीको नया प्रस्तुति रुपमा मे ? रिङगेन मिम्जे बोलको पालमको अडियो र भिडियो हालै एक कार्यक्रम बीच सार्वजनिक भएकोछ | उक्त पालमको भिडियो हेर्दा र अडियो सुनेपछि जो...
May 13th, 2024

