कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

संगम लिम्बु र कौशिलाको ‘शिरफुल चट्टै’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं | नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ चर्चित र लोकप्रिय गीत गाएर आफ्नै छुट्टै पहिचान बनाउनु भएको गायक संगम लिम्बू हालै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ आउनु भएको छl संगम लिम्बुकै शब्दरचना, ताराप्रकाश लिम्बूको सङ्गीत संयोजन चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा संगम लिम्बू र...

June 5th, 2024

तीनकुनेको एक घरमा आगलागी : निभाउने प्रयास जारी, दुई जना घाइते

काठमाडौं । काठमाडौं कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । बुधबार मध्याह्न मदन भण्डारी पार्क नजिकैको बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा लागेको आगो निभाउन काठमाडौं महानगरपालिकको दमकल प्रयोग गरिएको छ । आगो निभाउन...

June 5th, 2024

भारतीय चुनावको रुझाव : मोदी गठबन्धनलाई मुस्किलले बहुमत सिटमा अग्रता

२२ जेठ, काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७...

June 4th, 2024

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका...

June 3rd, 2024

ठमेलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा नौं विदेशीसहित १५ महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं ठमेलमा रातको समयमा सार्वजनिकस्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ महिलालाई पक्राउ गरेको छ । प्रहरी बृत्त लैनचौरको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा नौं विदेशी र ६ जना नेपाली युवतीहरु छन् । उनीहरुले...

May 31st, 2024

राति चोर आयो भनेपछि छिमेकी भेला भए, बिहानै विष्णुकुमारी मृत फेला परिन्

वैशाख २५ गते राति काठमाडौँमा रहेका छोरालाई चोर आए भन्दै फोन गरेकी झापाको विर्तामोड नगरपालिका ४ शिवनगरकी ६७ वर्षकी विष्णुकुमारी विष्ट बिहान मृत फेला परिन्।  कचनकवल गाउँपालिका २ स्थायी ठेगाना भएकी विष्णुकुमारी शिवनगरस्थित आफ्नै घरमा एक्लै बस्थिन्। उनको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको...

May 30th, 2024

दोश्रो ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण

क्वालिटी फिल्म्सद्वारा आयोजित दोश्रो ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४’ को उत्कृष्ट ५ मा पर्न सफल २५ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l चलचित्र विकाश बोर्डको हलमा गत बुधबार आयोजित सो कार्यक्रम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न...

May 24th, 2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेका थिए।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे  लगायत सिरोहियाको कार्यकक्षमा पुगेका हुन्। सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा...

May 21st, 2024

कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः ‘प्रधानमन्त्रीको अफर डेट एक्सपाएर भयो कि बाँकी नै छ ?’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस सांसहरुमाथि कटाक्ष गर्दैै सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिए । उनले कांग्रेस महामन्त्री गगनकुमार थापालाई सरकारको कृषि अनुदान लिएर हिनामिना गरेकोदेखि राज्यका गोप्य सूचना...

May 19th, 2024

बिजुलीका पोलहरु हटाउँदै प्राधिकरण, पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह

नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका इन्टरनेट, केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना ६ महिना भित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका स्थानहरुमा भूमिगत विद्युत...

May 16th, 2024