कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना

विशेष अदालतले सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङ दम्पतीसहित ६ जनाको सबै सम्पत्ति जफत गर्नुपर्ने फैसला गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो। विशेष...

February 4th, 2024

बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् । बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् । गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन् । तर, उनले किन राजीनामा दिए ? भन्ने...

February 3rd, 2024

चलचित्र ‘लोजिमा’आज भद्रपुर झापा र भोलि सिक्किमको थर्पुमा भब्य रुपमा बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी आज माघ १३ गते सनिबार ११ बजे कृष्णराज कम्प्लेक्स सिनेमा हल भद्रपुर झापा भोलि सिक्किमको थर्पुमा बिशेष प्रदशन हुदैछ | लोजिमा चलचित्र झापा प्रदशन संयोजक चर्चित संगीतकार तथा समाजसेवी संगीत आङखेवा लिम्बुले किरात...

January 27th, 2024

सन्देश सुब्बा बाट निर्देशन गरिएको ‘केवालुङ’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । पत्रकार सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्। रोशा हाङसरुम्बा लिम्बु...

January 22nd, 2024

आज सिक्किमको छोटा साम्दोङ सोरेङमा चलचित्र लोजिमाको बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी यहि माघ १४ गते Chota Samdong Arubotey GPU Under Soreng District. Date:21/01/24 ४बजे सिक्किम कै छोटा साम्दोमा ङ बिशेष प्रदशन हुदैछ | उक्त स्थानको लोजिमा चलचित्र प्रदशन संयोजक तथा लोजिमा चलचित्रको कलाकार आश...

January 21st, 2024

चलचित्र ‘लोजिमा’ माघ १३ गते भद्रपुर झापामा भब्य रुपमा बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी यहि माघ १३ गते सनिबार ११ बजे कृष्णराज कम्प्लेक्स सिनेमा हल भद्रपुर झापामा बिशेष प्रदशन हुदैछ | लोजिमा चलचित्र झापा प्रदशन संयोजक चर्चित संगीतकार तथा समाजसेवी संगीत आङखेवा लिम्बुले किरात याक्थुङ चुम्लुङ लगायत्...

January 19th, 2024

विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा टिम मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् । जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् । टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार...

January 13th, 2024

किरात याक्थुङ चुम्लुङको लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको अध्यक्षमा सागर केरुङ् निर्वाचित

धरान, किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको छ । यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ् र महासचिवमा कन्चन थलङ्लाइ निर्वाचित गरेको छ । कोषाध्यक्षमा...

January 11th, 2024

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको...

December 29th, 2023

बालकुमारी घटनामा मेरो संलग्नता छैन, ‘पीएसओ’ ले गोली चलाएको छैन : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको स्पष्ट पारेका छन् । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए । त्यसपछि प्रहरीले चलाएको गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।...

December 29th, 2023