प्रधानमन्त्री प्रचण्डको प्रश्न- यति ठूलो आर्थिक सम्भावना नजिक इतिहासमा कहिले थियो र ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिले जस्तो आर्थिक सम्भावना नजिक इतिहासमा कहिले थियो र ? भनेर प्रश्न गरेका छन्। मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निराशावादीहरूलाई लक्षित गर्दै उक्त प्रश्न गरेका हुन्। ‘म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक...
December 26th, 2023

