फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जना पक्राउ
सुनसरी : प्रहरीले फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जना पक्राउ गरेको छ । नयाँ प्रविधिहरू प्रयोग गरी हुने गरेका अपराध रोक्ने सुनसरी प्रहरीको विषेश अभियान अर्न्तगत फेसबुक एकाउन्ट ह्याक गरी नक्कली ‘इसेवा आइडी’ प्रयोग गरी सर्बसाधारणहरुलाई ठगी गर्ने गरेको ३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो । १ भाद्र...
August 20th, 2022

