छायांकार विदुर पाण्डेको निधन
फिल्म छायांकार विदुर पाण्डेको निधन भएको छ। हृदयघातका कारण आज बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। छायांकार पाण्डेको ५५ वर्ष उमेरमा निधन भएको हो। संघका अध्यक्ष लामाका अनुसार पाण्डेको आजै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। पाण्डे नेपालको...
August 10th, 2022

