सागर केरुङ् को लेखनमा लिम्बु भाषाको नाटक ‘सिसेक्पा’भव्यताका साथ मञ्चन
साउन । लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन । किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङ्हाङ्ले निर्देशन गरेका हुन । लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित...
July 18th, 2022

