कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

खेतमा काम गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरू)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन फुर्सद मिलाएर कृषिका काममा पनि व्यस्त रहन्छन्। झापाको हल्दिबारी १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त छन्। उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ। सेतो ‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले लेखेका छन्। राजनीतिक दलका शीर्ष...

July 3rd, 2022

प्रचण्डको घरमा राजेश हमाल

नायक राजेश हमाल आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन् । ललितपुरको खुमलटारस्थित निवास पुगेर हमालले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् । हमाल खुमलटार जानुलाई धेरै जनाले धेरै थरि आशंक गरे पनि रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ती को प्रक्रिया अघि बढाइएको सन्दर्भमा भएको भेटलाई...

July 1st, 2022

एमाले अध्यक्ष ओलीलाई भेट्न वामदेव गौतम बालकोटमा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा...

June 30th, 2022

विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्। पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन्।...

June 29th, 2022

वामदेव गौतमले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

७५ सदस्यीय केन्द्रीय कमिटी, आठ सदस्यीय सचिवालय काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पार्टी घोषणा गरेका हुन् ।पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको...

June 28th, 2022

लिम्बु भाषाको चलचित्र ‘रीत’को छायाँकन सम्पन

लिम्बू भाषाको कथानक चलचित्र ‘रीत’को छायाँकन सम्पन्न भएको छ । काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा शनिबार ‘इण्डक्ल्याप’ कार्यक्रमको आयोजना गरीएको हो फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको ब्यानरमा दिनेश लिङ्देनले निर्देशन गरेको ‘रीत’को कथा सागर केरुङले लेखेका हुन् । ताप्लेजुङको सिनाम, पाँचथरको विभिन्न स्थान र काठमाडौंमा छायाँकन गरिएको चलचित्रमा लक्ष्मी योङ्हाङ, बिमला...

June 27th, 2022

नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा...

June 27th, 2022

विश्व चौतारी सङ्गम कार्यक्रममा सुरेन्द्र लिम्बू परदेशीको “हामी आयामका भुइँमान्छेहरू” लोकार्पण

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र साहित्यिक चौतारी नेपाल, केन्द्रीय समितिको संयुक्त आयोजनामा आज नेपाल प्रज्ञा-प्रतिष्ठानमा “विश्व चौतारी सङ्गम” कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीज्यू...

June 26th, 2022

सार्वजनिक यातायातको भाडा घटाइयो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा...

June 26th, 2022

लगातार वर्षाले पोखरामा सडकसँगै घर भासियो

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ। फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए। ‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको छ। घरको बाहिरी भाग ठीक छ। तर, भित्री...

June 26th, 2022