वामदेव गौतमले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी
७५ सदस्यीय केन्द्रीय कमिटी, आठ सदस्यीय सचिवालय काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पार्टी घोषणा गरेका हुन् ।पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको...
June 28th, 2022

