कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

लोकेन साँवा बाट निर्देशन गरिएको निङवा अर्गानिक पालाम सार्वजनिक

नेपाल को पुर्बि ताप्लेजुङ नाल्बु गाउका दिल कुमारि साबा साथिहरु सित पुसे मेला भर्न आफ्नो साथि हरु सित पुसेमेला भर्न जादै हुन्छन फेदाप थुम बाट आएका सेसे हाङर उनका साथि हरु पत्र लेखेर धान नाच्न पुसे मेला जादै गरेका थाङबेन हरु सित बाटो मा भेट भै थाङबेन हरु सित...

June 18th, 2022

छोराको डिएनए परीक्षण हुने भएपछि निहारिकाले तोडिन् २७ दिनदेखिको अनसन

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले २७ दिने अनसन तोडेकी छन् । सरकारकारसँग ५ बुँदे सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् । प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनका...

June 17th, 2022

रवि लामिछानेले टेलिभिजन छाडे,काठमाडौंमा चुनाव लड्ने रवि लामिछानेको तयारी

पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।  ‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले सेतोपाटीसँग भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’ लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार...

June 16th, 2022

प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

विराटनगर। प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् । प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई...

June 15th, 2022

विवाहको उमेर हद : १८ वर्षमै बिहे गर्न पाइने गरी दुई वर्ष घटाउने तयारी

सरकारले महिला र पुरुष दुवैको विवाहको उमेर घटाउने तयारी थालेको छ। अहिले २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ। त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले बताए। कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने...

June 15th, 2022

जग्गा धितोमा बैंकबाट ऋण दिन बन्द

काठमाडौँ — जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग,...

June 14th, 2022

मन्त्री वली एकाबिहानै विबाहित प्रेमीको घरमा पुगेर अमानविय व्यबहार गर्दै मच्याइन् खैलाबैला

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले बेला बेलामा तमासा देखाइरहन्छिन् । गत वर्ष प्रेमीसँगको अंकमालसहितको तस्विर भाइरल भएपछि विबादमा तानिउकी वलीको अर्को हर्कत बाहिर आएको छ । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा फिल्मी शैलीमा पुगिन् । उनी आज एकाबिहानै दलबलसहित त्यहाँ...

June 14th, 2022

मंसिर पहिलो साताभित्रै संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रचण्ड

बर्दिया । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर पहिलो हप्ताभित्र नै संघ र प्रदेशको निर्वाचन हुने दावी गरेका छन् । बर्दियामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न बर्दिया पुगेका प्रचण्डले पत्रकार भेटघाटका क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘मोटामोटी हामीले गठबन्धनभित्र छलफल...

June 13th, 2022

इन्दिरा जोशीले मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा...

June 12th, 2022

सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताए । ‘एउटा...

June 12th, 2022