
लिम्बु समुदाय लेअध्यन स्वाथ्य शिक्षा र आफ्नो जातिय पहिचान मा बिशेष ध्यान दिनु पर्छ एक अर्कामा झै झगडा गर्नु हुन्न भन्ने चेतना सहित पालाम भिडियोको कथा सुरु हुन्छ अब हामि लिम्बु जाति सचेत हुनु पर्छ भन्ने सन्देस दिन खोजिएको सिकुम्दिङ निङ्वा पालामको भिडियो हालै सार्वजनिक भएको छ |

शिव कुमार सम्बाहाङफे र इन्दिरा चोङ्बाङ को आवाजमा सिकुम्दिङ निङ्वा पालाम रुबुसा युटुब च्यानलमा हेर्न सकिन्छ | पालाम को रचना नेम खापुङ लय सङकलन इन्दिरा चोङबाङ (अल्का) एरेन्जर मनोज साम्सोङ राइ ले गरेका छन पालाम लाइ निरन्ता नेम्बाङ जिबन केदेम राम कुमार सुब्बा कबिराज आङदेम्बे को कोरस आवाज सुन्न सकिन्छ |

सिकुम दिङ निङ्वा पालाम नेपाल को निर्माण मा बनेको हो सन्जु थलङ को मेकप अरुन बरुन नेय्पाने को छायाङकन ओम प्रसाइ को सम्पादन लोकेन साबा को कथा निर्देसनमा सिकुम दिङ निङवा पालाम हरेक दृष्टिले उत्कृस्ट बनेको छ |
भिडियो हेर्नुहोस !!