कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

राप्रपा महाधिवेशन : दुवै प्यानलबाट यी हुन् पदाधिकारीका आकांक्षी

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नेतृत्व लिन कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ। लामो समयदेखि अध्यक्ष रहेर देशभर संगठनमा पकड जमाएका थापा र संघीय संसद लिङ्देन प्यानल नै बनाएर चुनावमा होमिँदैछन्। महाधिवेशनमा राप्रपाको नयाँ नेतृत्वका लागि ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। बिहीबारदेखि भृकुटीमण्डपमा...

December 2nd, 2021

पाँचथर काठमाडौं कलाकार समाजको वनभोज कार्यक्रमले सबैको मन जित्यो

कला र कलाकार २१औ बैज्ञानिक संसार भत्रे मुल नाराका साथ “पाँचथर काठमाडौं कलाकार समाज” ले गएको साता सब्य भब्य र बृहत वनभोज कार्यक्रम आयोजना गरेको थियो । पाँचथर लगायत अन्य विभित्र जिल्लाका कलाकर्मी, साहित्यकर्मी, समाजसेवी, बुद्धिजिवि, व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त वनभोज कार्यक्रम काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्कमा सम्पत्र...

December 1st, 2021

लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने

काठमाडौ, लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएको...

November 30th, 2021

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले...

November 30th, 2021

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि...

November 29th, 2021

राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा

९ मंसिर, काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई...

November 25th, 2021

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने उपनेता सुवास नेम्वाङको घोषणा

काठमाडौं, ७ मंसिर । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने...

November 23rd, 2021

भक्त पयाङ्गुको अध्यक्षतामा नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौंले गर्यो नेतृत्व चयन

काठमाडौं- नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिकाे दाेस्राे सम्मेलन नयाँ नेतृत्व चयन गरेको छ। शनिबार काठमाडौंमा आयाेजित एक भव्य कार्यक्रमकाबीच भएको दाेस्राे सम्मेलनले भक्त पयाङ्गुको अध्यक्षतामा २९ सदस्यीय जुझारु नेतृत्व चयन गरेको हो। समितिकाे उपाध्यक्षमा साम्देन लामा (दीपक), शेरबहादुर तुम्बापाे र दीपेन्द्र आङ्देम्बे चयन भएका छन् ।...

November 21st, 2021

एमाले अध्यक्षका लागि ओली भर्सेस रावल

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष...

November 21st, 2021

कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट दुई युवा पक्राउ

काठमाडौं, ३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर...

November 19th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent