कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

अश्लील बोल्दै कानून व्‍यवसायीलाई गाली गर्ने को हुन् ?

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध बिहीबारको प्रदर्शनमा सहभागी भएर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्यालयमा केहीबेर सुस्ताइरहेका थिए । त्यहीबेला नेपाल बारको कार्यालय परिसरमा केही अपरिचित व्यक्तिहरु प्रवेश गरी कानून व्यवसायीहरुलाई गालीगलौज गर्न थाले । कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि दुई जना भागे । एक जनालाई भने...

November 18th, 2021

कलाकार सङ्घद्वारा नयाँ सदस्यता र सिफारिस पत्र स्थगन

समग्र चलचित्र कलाकारहरुको पेशागत छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्घले आफ्ना सदस्य कलाकारहरुलाई प्रदान गर्दै आएको सिफारिश पत्र र नयाँ सदस्यता वितरण हाललाई स्थगन गरेको जनाएको छ  l आज प्रकाशित सङ्घका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत सो कुरा सार्वजनिक गरिएको हो...

November 17th, 2021

सिद्धार्थ राणाले तिरे सबैभन्दा बढी आयकर, यी हुन् उत्कृष्ट १५ करदाता (सूचीसहित)

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ । गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको विभागले जनाएको...

November 17th, 2021

विप्लपको बन्दका कारण आज उपत्यका सहित देशका बिभिन्न ठाउँमा कस्तो पर्यो असर ?

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन...

November 16th, 2021

३८ करोडको इन्स्योरेन्स पाउन जसले रेलअघि बसेर कटाए आफ्नै खुट्टा

काठमाडौं, २७ कात्तिक । हंगेरीका एक व्यक्तिले नेपाली रुपैयाँ बराबरको इन्स्योरेन्स दाबी गर्न रेलअघि बसेर आफ्नै खुट्टा कटाएको खुलेको छ । डेलीमेलका अनुसार स्यान्डोर नाम गरेका ५४ वर्षीय व्यक्तिले रेलअघि बसेर आफ्नै खुट्टा कटाएका थिए । यो घटना सन् २०१४ को हो। उनले हंगेरीको नीरकसजारी गाउँमा रेलको लिगमा राखेर आफ्नो...

November 13th, 2021

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाट तीन स्रष्टालाई सम्मान

काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला,...

November 9th, 2021

नेपालमा अहिलेसम्म कतिले लगाए कोभिड–१९ विरुद्धको खोप ?

काठमाडौं, २२ कात्तिक । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुवै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन्...

November 8th, 2021

सल्यान बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये १० को सनाखत

सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए।  यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा...

November 7th, 2021

आज दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

काठमाडौं – आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी...

November 6th, 2021

सुमन लिम्बु र निरन्ता नेम्बाङको स्वरमा पालाम ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक

सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको...

November 5th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent