कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

कोभिड-१९ : अमेरिकामा ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो, संक्रमित साढे १० लाख

 १८ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर र दैनिक मृत्यु संख्यामा कमी आउन सकेन । अघिल्ला केही दिनहरुमा कमी आएको भए पनि मंगलबार र बुधबार फेरि यो संख्या बढेको छ । बुधबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ३९० जनाको ज्यान गएको वर्ल्डोमिटर्सको तथ्यांकले...

April 30th, 2020

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् । धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको...

April 29th, 2020

अमेरिकामा छायाङकन भएको पुस्पा लिम्बू र मविन्द्रको सक्तिन म तिमीलाई म्युजिक भिडियो सार्वजनिक

पाथिभरा च्यानल- स्वदेश्मा होस् या बिदेशमा हरपल केही नयाँ स्रुजना गरिरहनु हुने निर्देशक किशोर सुब्बाको निर्देशनमा अमेरिकामा निर्माण भएको म्युजिक भिडियो दिन सक्तिन म तिमीलाई अहिले श्रोता दर्शक माझ लोकप्रिय भइरहेको छ् | पुस्पा लिम्बू र मविन्द्र राई को स्वर रहेको दिन सक्तिन म तिमीलाई गीतमा शब्द र संगीत...

April 27th, 2020

लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ। सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा...

April 27th, 2020

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । तथ्यांकमा काेराेना – नेपाल संक्रमित ५१ निको भएको...

April 26th, 2020

विश्वभर एकै दिन कोरोनाका एक लाख संक्रमित थपिए, ज्यान गुमाउने दुई लाख नजिक

काठमाडौं, १३ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी अझै बढ्दै गएको छ । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको वल्र्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामै विश्वभर कोरोना संक्रमणबाट ६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ९६...

April 25th, 2020

प्रचण्डसँग भेटेपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार, अब के हुन्छ ?

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका छन् । पार्टी शीर्ष तहबाट नै दबाब सिर्जना भएपछि ओली अध्यादेश फिर्ता लिने तयारीमा पुगेको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अध्यादेश फिर्ता लिनुपर्छ भनेर आफूहरुले सुरुदेखिनै प्रधानमन्त्री ओलीको कदमको विरोध...

April 23rd, 2020

भारतमा २० हजार कोरोना संक्रमित, मृतक ६ सय नाघ्यो

एजेन्सी, १० वैशाख । भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना पुग्न लागेको छ । तर पति संक्रमित संख्या उल्लेख्य रुपमा...

April 22nd, 2020

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

९ फागुन, काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

April 21st, 2020

सरकार ! काठमाण्डौंमा रहेका मजदुरहरुलाई यसरी घर पठाए कसो होला

आज लकडाउनको २९ औं दिन । सरकारले एक हप्ताको लागि लगडाउन गर्दा गर्दा सम्म धेरैले कल्पना गरेका थिएनन् यो लकडाउन यति लामो होला भनेर । अझ यो कति समय सम्म बढ्ने हो यो कुरा नेपालमा कोरोनाको संक्रमितको संख्यामा निर्भर गर्ने कुरा हो । त्यसैले केहि मानिसहरु रातारात आफ्नो घर...

April 21st, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent