विश्वभर कोरोनाबाट एक लाख ६० हजारको मृत्यु, २३ लाख २५ हजार ३३५ संक्रमित
काठमाडौं, ७ बैसाख । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले विश्वका सबैजसो देशलाई अत्याइरहेका बेला ग्रिनल्याण्ड भने विश्वकै कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको छ । यहाँका कोरोना संक्रमित ११ नागरिक उपचारपछि निको भएपछि ग्रिनल्याण्ड कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको हो छ । ग्रिनल्याण्डमा अप्रिल ४ यता कोही...
April 19th, 2020

