कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

‘लकडाउन’ उल्लङ्घन गर्ने १३ सय बढि प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत ३० । कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । आइतबार ‘लकडाउन’को उल्लङ्घन गर्नेमाथी विशेष निगरानी बढाएको प्रहरीले काठमाण्डौ उपत्यकाबाट विहान ८ बजेसम्म १३ सय २० जनालाई प्रहरीले ’होल्ड’ गरेको जनाको छ।...

April 12th, 2020

भारतमा पनि कम छैन कोरोनाको भय : एकै दिन ४० को मृत्यु, संक्रमित साढे ७ हजार पुगे

काठमाडौं, ३० चैत । छिमेकी देश भारतलाई पनि फैलँदो कोरोना भाइरसको संक्रमणले भयवित बनाउन थालेको छ । लकडाउन र स्वास्थोपचारका बावजुद पनि दिनहुँजसो कोरोनाका कारण ज्यान गुमाउने बढ्न थालेको र संक्रमण समेत तीब्र बन्न थालेपछि कोरोना संक्रमण नियन्त्रण भारतका लागि चिन्ताको विषय बन्न थालेको छ । भारतमा कोरोना भाइरस संक्रमणका...

April 12th, 2020

संकटमा अमेरिका, युरोपमा भयावह, एसियामा १० हजारको मृत्यु

चैत २९, काठमाण्डौ । कोरोना भाइरसले शुक्रबार एकै दिन अमेरिकामा १ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् । एकैदिन यति धेरै मृत्यु भएको पहिलोपटक हो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ३२३ पुगेको छ। अमेरिकामा ४ लाख ९३ हजार संक्रमितमध्ये २४ हजार जना नयाँ संक्रमित...

April 11th, 2020

कोरोना महामारीको पछिल्लो तथ्यांक : १ लाख बढीको मृत्यु, १६ लाख संक्रमित

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नाघिसकेको छ । शुक्रबारसम्म संक्रमितको संख्या १६ लाख नाघिसकेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या १६ लाख ९९ हजार ८ सय १५ पुगेको छ । यस्तै १ लाख २ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ...

April 11th, 2020

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक (देशको सूचीसहित)

एजेन्सी, २४ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेर ६९ हजार ५ सय पुगेको हो । विश्वभर संक्रमित हुनेको संख्या १३ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १२ लाख ७५ हजार पुगेका...

April 6th, 2020

‘बिहेको कपडा किन्दा’ पक्राउ, बलात्कारको मुद्दा !

१ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय अब्दुल्ला अन्सारी गत चैत ३ गते कटहरिया नगरपालिकास्थित कटहरिया बजारबाट ‘आफ्नै विवाहका लागि’ भन्दै कपडा किनिरहेका थिए । पसलेसँग उनको विवाद भयो । र, उनलाई प्रहरीले नियन्त्रणमा लियो । सोधपुछका क्रममा शुरुमा उनले आफैंले विवाह गर्न लागेको बताए ।...

April 3rd, 2020

टेकुमा उपचाररत कोरोना संक्रमित २ जनाको दोस्रोपटक परीक्षण गरिएको रिपोर्ट पनि पोजेटिभ

२० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेका दुईजना कोरोना भाइरस संक्रमितको दोस्रो पटक गरिएको परीक्षणकाे रिपोर्ट पनि पोजेटिभ आएको छ । नेपालमा दोस्रो र तेस्रोपटक कोरोना संक्रमितकाे रूपमा भेटिएका उनीहरुकाे एक हप्ताकाे उपचार पश्चात गरिएको दाेस्राेपटककाे परीक्षणमा पुन: कोरोना भाइरस पोजेटिभ नै रहेकाे पुष्टि भएकाे...

April 2nd, 2020

कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)

एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ । मृतक संख्या ३२ हजार पुग्दैछ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६ लाख ८० हजार ६ सय ९६...

March 29th, 2020

दोस्रो र पाँचौं संक्रमित एउटै विमानमा आएका थिए नेपाल

१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९...

March 28th, 2020

दुई विमान र एउटा बस चढेर धनगढी पुगेका थिए चौंथो संक्रमित युवा

काठमाडौं, १५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बच्ने पहिलो उपाय भीडसँग दूरी बढाउनु नै हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस संक्रमणबाट बच्ने पाँच उपायमध्ये प्रमुख सुरक्षाको उपाय नै भीडबाट जोगिनु बताएको छ । डब्ल्युएचओको यो सुझाव पालना गर्दै विश्वका अधिकांश देशरुले जस्तै...

March 28th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent