कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

सरकारको राहत प्याकेजको साटो जनतालाई आहत, बजारमा कालोबजारीको लुट

काठमाडौं, १४ चैत्र । अहिले देश लकडाउनमा छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले १८ चैत्रसम्मका लागि लकडाउन गरेको छ र यो लम्बिने संकेत देखिइसकेको छ । तर, जनतालाई राहतका लागि सरकारले कुनै घोषणा गरेको छैन । सरकारले राहत कोष स्थापना गरेर कर्मचारीको तलबबाट रकम कट्टा गर्ने देखि...

March 27th, 2020

लण्डनमा भगवतीसँग भेटेकी साम्राज्ञीलाई चिन्ता !

केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्मात्री पूनम गौतम लण्डन पुगेका थिए । चलचित्र ‘मारुनी’को प्रदर्शनको लागि गएका उनीहरु नेपाल फर्र्किएको तीन साता भयो । लण्डनमा साम्राज्ञीको भेट भगवती रानाभाटसँग भएको थियो । रानाभाटले साम्राज्ञीसँग टाँसिएर तस्विर पनि खिचाइन् । त्यही भेटले साम्राज्ञीलाई अहिले तनाव दिएको छ...

March 25th, 2020

कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका २५ जनालाई क्वारेन्टाईनमा राखियो

काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित एकजना विरामीको सम्पर्कमा रहेका २५ जनालाई सरकारले अनिवार्य क्वारेन्टाईनमा राखेको छ । ती युवतीको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसोेशनमा राखेर उपचार भैरहेको छ । उनी आएका विमान र विमानस्थलदेखि घरसम्म उनको सम्पर्कमा रहेकाको खोजी गर्दा...

March 24th, 2020

देउवालाई टक्कर दिँदै शेखर, १४औं महाधिवेशनमा सभापति लड्ने घोषणा

काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुरा गर्दै उनले आफूले सभापतिको लागि सबै तयारी गरिसकेकोले अब ब्याक नहुने जिकिर गरे । उनले भने,‘अबकाृ सभापति मै हुँ ।...

March 19th, 2020

जानिराखौ ! के पुरूषमा जस्तै महिलाको पनि स्व’प्न स्ख’लन हुन्छ

पुरुषको किशोरावस्थामा शारीरिक तथा मा’नसिक परिवर्तन आएझैं किशोरीहरुको पनि शारीरिक तथा मान’सिक परिवर्तन हुनु स्वाभाविकै हो। किशोरावस्थामा प्रवेश गरेसँगै महिलामा यौ’नको विषयमा कौ’तुहलता हुनु स्वाभाविकै हो। आफ्नो यौ’नाङ्गको वृद्धि–विकासले किशोरी आफैँलाई लज्जि’त बनाउँछ। यस्तो अवस्थामा हार्मोनको उतारचढावका कारण व्यक्तिको बानीव्यवहारमा समेत परिवर्तन आउँछ। किशोरी अवस्था सुरु भएसँगै स्त’नका आ’कार...

March 16th, 2020

जन-आक्रोश ” कुलमानलाई भ्रष्ट्राचारको आरोप लगाएर निकाल्न खोज्ने सांसद बिरुद्ध सडकमा उत्रिने चेतवानी

हिजो संसदीय लेखा समितिको बैठकमा संसदहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ अर्ब बक्यौता रकम उठाउन नसकेको भन्दै उनैले खाएको जसो गरेर भ्रष्ट्राचार ग रे को आरोप लगाए । उनीहरुले अख्तियारलाई मुद्दा चलाउन निर्देशन दिए । त्यस्तै पूर्व कार्यकारी निर्देशकलाई पनि मुद्दा दायर गरी कारवाही गर्न भनेको...

March 16th, 2020

उषा भन्छिन्- डिभोर्स हुन बाँकी छ

काठमाडौँ — अभिनेत्री तथा पूर्वमिस नेपाल उषा खड्‍गीले आफ्नो सम्बन्ध विच्छेद हुन बाँकी रहेको बताएकी छन् । ‘मैले छुट्टिने निर्णय गरेकी हुँ । तर, प्रक्रिया पूरा भइसकेको छैन, उनले शनिबार फेसबुकमा आफूले १७ वर्षसम्म मानसिक र शारीरिक दुर्व्यवहार सहेर बसेको तर, अब सहन नसक्ने बताउँदै स्टाटस लेखेकी थिइन्। आफूले...

March 15th, 2020

सुनम र खड्गबहादुर लाई पछि पार्दै हिमेश पन्त बने कमेडी च्याम्पियनको विजेता

रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

March 14th, 2020

आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो

पोखरा — १८ औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४-३ ले जित्दा...

March 14th, 2020

नेपालमा ६ जनामा कोरोनाको आशंका, राखियो टेकु र पाटन अस्पतालको आइसोलेसनमा

काठमाडौं, २९ फागुन । नेपालका हालसम्म कोरोना भित्रिनसकेको बताइरहेका बेला कोरोना भाइरस संक्रमित भएको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार जनालाई टेकु अस्पताल र दुई जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास...

March 12th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent