धरानमा साथी-साथीविच भएको छुरा प्रहारबाट दुई घाईते, एक जनाको अवस्था गम्भिर
धरान : धरानमा मंगलबार होली पर्व शान्तिपुर्ण तरिकाले सम्पन्न भएको धरान प्रहरीले दावी गर्दैगर्दा धरानमा साथी-साथी विच छुरा हानाहान भएको छ । धरान १२ को पव्लिक हाईस्कुलको मैदानमा साथी-साथी विच विवाद हुदा धरान-१ सिंहदेवी बस्ने १८ बर्षिय प्रकास तामाङले आफ्नै साथी धरान-४ का १८ बर्षिय अनन्त राई र धरान-१५...
March 11th, 2020

