देउवालाई टक्कर दिँदै शेखर, १४औं महाधिवेशनमा सभापति लड्ने घोषणा

काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुरा गर्दै उनले आफूले सभापतिको लागि सबै तयारी गरिसकेकोले अब ब्याक नहुने जिकिर गरे ।

उनले भने,‘अबकाृ सभापति मै हुँ । म महाधिवेशन केन्द्रित भएर देशभरि घुमेको छु । आम नेता तथा कार्यकर्ताहरुसँग साक्षात्कार गरेको छु । उहाँहरुकै माग र आग्रहबमोजिम अब आउने महाधिवेशनमा सभापतिमा उम्मेद्धवारी दिन्छु । म आधिकारिक उम्मेद्धवार हुँ । कसको साथ भन्दा मलाई सबैको साथ छ । देश दौडाहमा जाँदा तपाईको आवश्यक छ भनेर साथीहरुले भन्नुभएको छ 

रीपोटस नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार