फोटो फिचर

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो । अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ। नेपाली टोलीले पदक...

August 29th, 2018

आज गाईजात्रा पर्ब

काठमाडौँ — भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकका विभिन्न स्थानमा मनाइँदैछ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्रामा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो...

August 27th, 2018

निर्मला हत्या प्रकरण : कञ्चनपुर बन्यो रणमैदान, प्रहरीको गोलीले सडकमै ढले तीन आन्दोलनकारी

कञ्चनपुर, ७ भदौ । भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै शुरु भएको आन्दोलनले कञ्चनपुर रणमैदानमा परिणत भएको छ । घाइते आन्दोलनकारीको उद्धार गरिंदै आन्दोलनले उग्ररुप लिएपछि अश्रुग्याँसले आन्दोलन नियन्त्रण गर्दै आएको प्रहरीले बिहीबार भने गोली नै चलाएको छ । महेन्द्रनगरमा भइरहेको प्रदर्शनमा प्रहरीले...

August 23rd, 2018

पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । यसअघि सरकारले माइतीघरमा...

August 18th, 2018

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : प्रचण्ड

दोरम्बा (रामेछाप) — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका...

August 16th, 2018

१६ वर्षदेखि यूएई जेलमा रहेका अमरलाई छुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ — १६ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) जेलमा रहेका अमर बमलाई छुटाउन प्रधानमन्त्री केपी ओलीलाई परिवारले अनुरोध गरेका छन् । अमरका पिता कर्णबहादुरले आफ्नो छोरा निर्दोष रहेको भन्दै यथाशीघ्र रिहाईको लागि पहल थालिदिन अनुरोध गरेका हुन् । मृत्युदण्डको सजाय भएका धारी–५, दार्चुलाका बम सन् २००३ देखि दुबईको अबिर...

August 12th, 2018

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

२३ साउन, काठमाडौ‌ं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस- सुन्तली फाउण्डेशनलाई वीर...

August 8th, 2018

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

१८ साउन, जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ । उच्च अदालतका प्रमुख रजिष्टार मानबहादुर कार्कीले फरार सबै प्रतिवादीलाई पक्राउ...

August 3rd, 2018

कसले तेर्स्यायो सांसदको कञ्चटमा पेस्तोल ?

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’ तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू...

August 1st, 2018

किन बन्द भए भद्रगोलसहित एनटिभीका सबै सिरियल ?

नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक...

August 1st, 2018