फोटो फिचर

प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् ।

काठमाडौँ — साउदी अरबमा सवारी चालकको काम गर्न गएका बुद्धशान्ति गाँउपालिका ४ झापाका प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् । साउदी अरबस्थित कराम अल खालिजा फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीले गाडीको तेस्रो पक्षको बिमा नगर्दा र लाइसेन्स उपलब्ध नगराउँदा लिम्बुले ब्लडमनि...

December 14th, 2018

अस्पतालको शौचालय सरसफाई गर्दै मन्त्री

धनगढी — सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान प्रदेश स्वास्थ्य निर्देशकलाईसँगै लिएर एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रका शौचालयमा हेर्न पुगे । शौचालयहरुमा खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि हातमा पोचा लिएर सरसफाई गर्न आफै अग्रसर भए । प्रदेशको एकमात्रै ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती अस्पताल अत्यधिक दुर्गन्धित...

December 10th, 2018

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो । हरेक विहीवार...

November 30th, 2018

बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापा जोडिएपछि मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सांसद

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नायिका रेखा थापालाई संलग्न गराएका भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए। अभियान प्रदेशको हो कि...

November 28th, 2018

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

२५ कात्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन...

November 11th, 2018

माछा मार्ने जात्रा

काठमाडौँ — परम्परागत मेला र जात्रा थरीथरीका छन् ।तनहुँको भिमाद मालेबगरमा बर्सेनि तीन दिन नौलो प्रकारको जात्रा हुन्छ, त्यो हो माछा मार्ने जात्रा । तनहुँको भिमाद–५ मालेबगर कुलोमा माछा मार्ने जात्रामा सहभागी स्थानीय । तस्बिर : प्रताप/कान्तिपुुर चार दशकदेखि वर्षको एकपटक हुने जात्रा स्थानीयका लागि माछा समात्दै हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन लिने...

October 28th, 2018

‘निर्मलाका हत्यारा पत्ता लगाए प्रहरी प्रमुख खनाललाई ५० किलोको माला’

काठमाडों, १९ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना अझै पेचिलो बनिरहेको छ । घटनाका दोषी पत्ता लगाउनु पर्ने नागरिकको दवाव र पटक–पटकको अनुसन्धान र छानविन फेल खाइरहेका बेला प्रहरीका लागि समेत निर्मला पन्त हत्याको घटना टाउको दुखाइको विषय बनिरहेको छ । यसै सन्दर्भमा अखिल...

October 5th, 2018

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’ सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए...

September 27th, 2018

आलुको बोरामा लुकाएको झण्डै ७२ लाख भारती रुपैयाँसहित एकजना पक्राउ

७ असोज, कैलाली । ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई...

September 23rd, 2018