विश्वभर २५ लाख ७७ हजार कोरोना संक्रमित निको, मृत्तकको संख्या तीन लाख ६१ हजार
काठमाडौं, १६ जेठ । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमितमध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार आठ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्याङ्क अनुसार अमेरिकामा कोरोना...
May 29th, 2020

