अब उपत्यका प्रवेशमा कडाइ, स्थानीय तहको अनुमतिपत्र देखाउनु पर्ने
काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशका कडाइ गर्ने निर्णय गरेको छ । अब उपत्यका प्रवेश गर्नका लागि आफू बसेको नगरपालिकाको अनुमति अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय आज (आइतबार) गृह मन्त्रालयमा बसेको बैठकले गरेको छ । गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका...
June 14th, 2020

