रञ्जन कोइराला प्रकरण : मुद्दा पुनरावलोकनका लागि अनुमति
काठमाडौं, ११ साउन । पत्नी हत्या अभियोगमा कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दा पुनः अघि बढाउन सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिएको हो । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार...
July 26th, 2020

